समाचार

बिजुली कटौती गरेर युक्रेनी आक्रमणको बदला लिँदै रूस

News Image

२० जेठ, मस्को । जापोरिझिया क्षेत्रको उत्तरपश्चिमी भागका विद्युत स्टेसनहरूमा लक्षित गरी युक्रेनले आक्रमण गरेपछि रूसी अधिकारीहरूले मङ्गलबार यस क्षेत्रमा बिजुली कटौतीको घोषणा गरेका छन् । जापोरिझिया क्षेत्रका गभर्नर येवगेनी बालिट्स्कीले टेलिग्राममार्फत युक्रेनले गरेको आक्रमणले यस क्षेत्रको उच्च भोल्टेज स्टेसन क्षतिग्रस्त भएकाले कटौती गरिएको जनाएका हुन् । उनले ऊर्जा मन्त्रालयलाई छिटै मर्मत गरी विद्युत प्रवाह […]

TOP