समाचार

काठमाडौंका सडकमा साझा यातायात र सशस्त्र प्रहरीको बस (तस्वीरहरू)

News Image

सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी नचलाएपछि साझा यातायात, मयुर यातायात, नेपाल प्रहरी र सशस्त्र प्रहरीले काठमाडौंका सडकमा बस सञ्चालन गरेको हो ।

TOP