रिस किन उठ्छ ? जब चाहेको जस्तो हुँदैन । तब उठ्छ । यो एक स्वभाविक प्रक्रिया हो, जसले तनाव, कुण्ठा वा असहज परिस्थितिप्रति प्रतिक्रिया व्यक्त गर्छ । तर, बिनाकारण सानातिना कुरामा बारम्बार रिस उठ्छ भने एकपटक कतै केही समस्या त होइन भनेर विचार गर्नुपर्ने हुन्छ । यो सामान्य व्यवहारभन्दा बाहिरको कुरा हुनसक्छ। आखिर के कारण […]