समाचार

प्रदेशको अधिकारमाथि संघ हाबी, यातायात व्यवसायीसामू निरीह सरकार

News Image

राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने निर्णय गरेपछि यातायात व्यवसयीले १६ गतेदेखि गण्डकीमा र १९ गतेदेखि देशभरकै यातायात ठप्प पार्दा नागरिकले सास्ती मात्रै खेपेका छैनन्, अधिकारसमेत कुण्ठित हुन पुगेको छ ।

TOP