काठमाडौँ । अधिकांशलाई दाँतमा ब्रेसेस किन लगाउने भनेर प्रश्न सोध्यो भने जवाफमा प्राय सबैको एउटै जवाफ हुन्छ, राम्रो बन्न । तर, वीर अस्पतालका दन्त रोग विशषेज्ञ अथ्रोडोन्टिस डा. मनिष बज्रचार्यले भने यो जवाफ सबैभन्दा बढी सुनिन्ने तर अर्ध सत्य भएको बताउँछन् । उनी भन्छन्, ‘अस्पतालमा आउने अधिकांश राम्रो देखिन ब्रेसेस बाँध्न आउँछन् । तर, धेरैलाई […]