समाचार

नाउपाका बाँके अध्यक्ष कांग्रेसमा प्रवेश

News Image

२० जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री गगन थापाले थारुलाई पार्टीमा भित्र्याएका हुन् । थारुसहित अन्य व्यक्तिहरू पनि प्रवेश गरेको कांग्रेस बाँकेका नेताहरूले जानकारी गराएका छन् ।

TOP