काठमाडौं । घरेलु फिल्मको इतिहासमा एकैदिनमा अहिलेसम्मकै धेरै फिल्म निर्माताले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । सोमबार मात्रै १२ फिल्मले निर्माण इजाजत लिएको बोर्डले जनाएको छ । निर्मात्री नीता ढुंगानाले आफ्नो ब्यानर निता फिल्म्स प्रोडक्सन प्रालिको ब्यानरमा दुई फिल्मको लागि निर्माण इजाजत लिएकी छन् । उनले ‘एक दुई तीन’ र ‘सुख दुःख’ शीर्षकमा […]