२० जेठ, पोखरा । सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न पत्र पठाएको छ। सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई पत्र पठाएको हो । सरकारले पठाएको उक्त पत्र गण्डकी प्रदेश सरकार अन्तर्गत प्रशासन महाशाखामा दर्ता भएको छ । यातायात व्यवसायीहरूको यातायात […]