समाचार

मयुर यातायातले बन्द अवज्ञा गरेको भन्दै जडिबुटीमा तनाव, सुमोमा तोडफोड (भिडिओ)

News Image

२० जेठ, काठमाडौं । हडतालको बेलामा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित बनेका छन् । काठमाडौंको जडिबुटीस्थित अरनिको बसपार्क अगाडि यातायात व्यवसायीहरूले मयुरको गाडी रोकेका छन् । उनीहरूले मयुरको गाडी रोकेर बन्दको अवज्ञा गरेको भन्दै बाटोमा प्रदर्शन समेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । उनका अनुसार, […]

TOP