समाचार

अनुकूल बजेट आउँदा पनि किन घट्यो सेयर बजार ?

News Image

२० जेठ, काठमाडौं । गत बिहीबार घोषित बजेटपछि सेयर बजारले गति लिने धेरैको अनुमान थियो । बजेटले बजार अनुकूल नीति अनुशरण गरेकै कारण धेरैले बजार बढ्ने अनुमान गरेका थिए । सेयर कारोबारको पूँजीगत लाभकर यथास्थितिमा राख्नु, गैरआवासीय नेपालीलाई कारोबारका लागि सहज व्यवस्था गर्ने प्रतिवद्धता आउनु, नेप्सेको पुनर्संरचना तथा धितोपत्र बोर्डको सुदृढीकरणका विषय बजेटमा समेटिएका थिए […]

TOP