समाचार

प्रधानमन्त्री ओली असार १४ गते स्पेन जाने

News Image

२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन जाने भएका छन् । प्रधानमन्त्री आउँदो असार १४ गते चार दिने भ्रमणका लागि स्पेन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले अनलाइनखबरलाई दिएको जानकारी अनुसार संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् । उक्त सम्मेलनमा संयुक्त […]

TOP