समाचार

एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

News Image

११ साउन, काठमाडौं । भुटानमा हुने एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपाली टोलीको घोषणा गरेका हुन् । प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा डीपीआर कोरिया, भुटान र साउदी अरेबिया पनि छन् । […]

TOP