समाचार

त्रिविमा तोडफोड गर्नेहरूलाई सरकारकै संरक्षण

News Image

दलका विद्यार्थी संगठनका नेता–कार्यकर्ताबाट त्रिविका कार्यालय पटक-पटक फोरिएका छन्, पदाधिकारी प्रताडित भएका छन् । तर, तिनलाई कारबाही हुँदैन । किनभने, तिनले बलिया नेताको आड पाउँदै आएका छन् ।

TOP