समाचार

यी कारणले गृहमन्त्रीको राजीनामाबाट पछि हटे विपक्षी

News Image

विपक्षी भन्छन्, ‘हामीले भिजिट भिसाका नाममा हुने गरेको अपारदर्शी आर्थिक लेनदेन रोक्न चाहेका हौं । यो समस्याको विषय हो भनेर सरकारले महसुस गर्दा समाधान हुन्छ । यसकारण सदनको अवरोध खेल्ने बल सत्तापक्षकै कोर्टमा छ ।’

TOP