२० जेठ, विराटनगर । संखुवासभाबाट प्रहरीले डेढ किलो भन्दा बढी यार्सा गुम्बासहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार खाँदबारी नगरपालिका–३ सुमन चोकबाट जुम्लाको सिंजा गाउँपालिका–३ घर भएका ४६ वर्षीय ऐनबहादुर शाहीलाई पक्राउ गरेको हो । उनको साथबाट १ किलो ६ सय ७० ग्राम यार्सा गुम्बा बरामद भएको संखुवासभा प्रहरी प्रहरी प्रवक्ता निरीक्षक अभिषेककुमार श्रेष्ठले […]