२१ जेठ, काठमाडौं । भारतमा मंगलबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) मुम्बई इन्डियन्सका ब्याटर सुर्यकुमार यादव घोषित भएका छन् । सुर्यकुमार मुम्बईका लागि कन्सिस्टेन्ट ब्याटिङ गरेका थिए । हरेक खेलमा २५ भन्दा माथिको स्कोर बनाएका उनले १६ खेलमा ६४ को औसतले ७१७ रन बनाए । मुम्बई प्लेअफमा पुगेर […]