२१ जेठ, काठमाडौं । १८ वर्षको लामो प्रतीक्षाको घडी समाप्त पार्दै राेयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले अन्ततः आफ्नो पहिलो आईपीएल उपाधि जितेको छ। मंगलबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा आरसीबीले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्याे। जितपछि टोलीका स्टार विराट कोहली अत्यन्त भावुक देखिए। खेलको अन्तिम बलपछि उनी घुँडा टेकेर मैदानमै टाउको झुकाएर […]