काठमाडौं । भारतीय सिनेमा ‘सैयारा’ले नेपाली बक्सअफिसमा प्रदर्शनको १० दिनसम्म उत्कृष्ट कमाइ गरेको छ । यही गति कायम रहे, यो फिल्म सन् २०२५ को सुरुवाती ७ महिनामा नेपालको बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी फिल्म बन्नसक्छ । चलचित्र विकास बोर्डको बक्सअफिसमा आइतबार बेलुकासम्म फिल्मको कूल ग्रस कलेक्सन ५ करोड ७६ लाख रुपैयाँ छ । भारतीय बक्सअफिसमा ९ […]