समाचार

बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा 

News Image

२१ जेठ, विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा  मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो । बरामद गाँजा ११२० किलो रहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार सुनसरीको […]

TOP