६ साउन, काठमाडौं । राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयक अघि बढाउँदैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावा छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुन गर्ने कार्यसूची छ । यो सँगै […]