समाचार

मोरङमा ग्रील सञ्चालकले काटिदिए बालकको लिङ्ग

News Image

२१ जेठ, विराटनगर । जिस्किदाजिस्किदै मोरङमा एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् । मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् । ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग […]

TOP