समाचार

मानसरोवर दूरदर्शन जाने बाटोमा भेटिए वनघोडाका बथान (तस्वीरहरू)

News Image

२१ जेठ, हुम्ला (लिमी) । हुम्लाको हिमाली क्षेत्र नाम्काको लिमी उपत्यका पर्यटकी क्षेत्रका रुपमा विकास भइरहेको छ । भौगोलिक रुपमा विकट भएकोले त्यहाँ पुग्न अप्ठेरो छ। तर, पुगेर फर्किनेहरूले लिमी भ्यालीलाई ‘स्वर्ग’को रुपमा बयान गर्छन् । उपत्यका, त्यहाँका बस्ती र हिउँको दृश्यले पर्यटकलाई लोभ्याउँछ । यसका साथै उपत्यकामा ठूलो संख्यामा भेटिने हिमचितुवा, चौरी र वनघोडाले […]

TOP