समाचार

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

News Image

२१ जेठ, काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो । नेपाल सोही लय दोहोर्‍याउने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ […]

TOP