२१ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग आयोग ऐन संशोधन विधेयक संसदीय समितिमा अड्किएकोमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद नै असन्तुष्ट भएका छन् । बुधबार यो विषय प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेको छ । अख्तियार विधेयक यही समितिमा अड्किएको छ । नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियार […]