सामान्यतया हाम्रो दैनिकी भनेको दिनमा काम गर्ने र रातमा सुत्ने भन्ने हुन्छ । तर सबै पेशा उस्तै खालका हुँदैनन् । स्वास्थ्य सेवा, सुरक्षा, सूचना प्रविधि जस्ता थुप्रै पेशा छन्, जसमा राति पनि काम नगरी सुखै छैन । सवारी चालक, रात्रीकालीन होटल व्यवसाय, व्यापार आदि क्षेत्रमा काम गर्ने व्यक्ति पनि रातभर सुत्दैनन् । कतिपय उद्योगहरूले उत्पादन […]