समाचार

दर्शकमाझ ‘ऊनको स्विटर’ले मनायो ‘सक्सेस सेलिब्रेसन’

News Image

काठमाडौं । २०८२ सालको पहिलो व्यवसायिक सफल फिल्म ‘ऊनको स्विटर’ले सफलतामा खुसी साटेको छ । मंगलबार बेलुका चावहिलस्थित एक हलमा आयोजित समारोहमा निर्माताले दर्शकमाझ केक काटे । सो अवसरमा अभिनय कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदादेवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईं, सङ्गीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायाँकार चिन्तन राजभण्डारी […]

TOP