समाचार

प्रतिनिधि सभाको बैठकअघि आन्तरिक छलफलमा दलहरू

News Image

२१ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन् । सत्तापक्ष भिजिट भिसाबारे उठेको प्रश्नमा गृहमन्त्रीले संसदमा जवाफ दिन पाउनुपर्ने मागमा छ । विपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको मागमा लचक भएका […]

TOP