२१ जेठ, काठमाडौं। लोकतान्त्रिक समाजवादीका पार्टीका महासचिव मनिषकुमार मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी तोकिएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले मिश्रलाई प्रवक्ता पदमा समेत मनोनित गरेका छन् । अध्यक्ष ठाकुरले महासचिव पदमा मिश्रलाई डेढ वर्ष अघि मनोनित गरेका थिए ।