समाचार

‘लिड रोलमा दबाब र उत्तरदायी महसुस गरेकी छु’

News Image

काठमाडौं । म्युजिक भिडियो र टिकटकबाट उदाएकी गरिमा शर्मा अहिले घरेलु फिल्मकी ब्यस्त अभिनेत्री हुन् । ‘लण्डन टु पेरिस’ र ‘ह्रस्वदीर्घ’मा उनले अभिनय गरिसकेकी छन् । उनको तेस्रो फिल्म ‘जन्ते बाख्रो’ २३ जेठदेखि प्रदर्शन तयारीमा छ । ‘लिड फिमेल’को रुपमा उनको यो पहिलो फिल्म हुनेछ । अघिल्ला दुई फिल्ममा उनी सहायक भूमिकामा प्रस्तुत थिइन् । […]

TOP