समाचार

मानव अधिकार आयोगले भन्यो : जातीय विभेदमा संलग्नलाई कानूनी कारबाही गर

News Image

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, '...जातीय विभेदमा संलग्नलाई राजनीतिक संरक्षण नगरी कानूनी कारवाही गर्न समेत आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।'

TOP