समाचार

अन्तर विद्यालय पौडी प्रतियोगितामा जेम्स च्याम्पियन

News Image

११ साउन, काठमाडौं । प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुलले ८ सय ४१ फिना अंक सहित च्याम्पियन बनेको छ ।  निसर्ग बाटिका ५ सय ६९ दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल ३ सय ६९ अंक सहित तेस्रो भयो । विजयी टोली तथा खेलाडीलाई प्रतिनिधी सभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी सघका […]

TOP