२१ जेठ, काठमाडौं । शिक्षकका नेताहरूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहमति अनुसार ऐन बनाउन पहल गरिदिन आग्रह गरेका छन् । नेपाल शिक्षक संघको टोलीले मंगलबार सभापति देउवालाई भेटेर सहमति अनुसार ऐन जारी गर्न आग्रह गरेका हुन् । शिक्षक संघको टोलीसित शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी पनि गएका थिए । ‘शिक्षा ऐन जारी गर्न […]