२१ जेठ, हुम्ला । चंखेली गाउँपालिका-५ की १९ वर्षिय ममिता तामाङ सुत्केरी व्यथाले थला परिन् । बर्थिङ सेन्टर पिप्लाङ पुग्न एक दिन पैदल हिँडेर पनि पुग्न नसक्ने भएपछि नजिकै नेप्का आधारभूत स्वास्थ्य ईकाईमा गइन् । स्वास्थ्य संस्थामा न त उपकरण छ, न बेड नै । सामान्य कोठामा नेप्का आधारभूत स्वास्थ्य ईकाईकी अनमी रामगीता तामाङले जोखिम […]