समाचार

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत

News Image

२१ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत भएको छ । बुधबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री […]

TOP