ठूला बैंकलाई ‘प्रणालीगत महत्त्वपूर्ण’ मा वर्गीकरणको अन्तिम तयारी, विशेष निगरानी
ठूलो सञ्जाल, उच्च नेटवर्थ, वासलातको आकार ठूलो, जटिल वित्तीय औजार प्रयोग गर्ने, अन्तर्राष्ट्रिय समुदायमा समेत उपस्थिति जनाएका, कर्जा धरै दिने बैंकहरू छानेर प्रणालीगत महत्त्वपूर्ण बैंक छनोट गरिने छ ।