समाचार

पीएसओ खोसिएकोबारे राप्रपाले गर्‍यो सभामुखको ध्यानाकर्षण

News Image

२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण गराएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सांसद वा प्रमुख सचेतकको हैसियत अनुसार पाएको अहिले तर हटाइएको भनेर ध्यानाकर्षण गरेका हुन् । भेटमा दिपकबहादुर सिंहलाई पक्राउ पुर्जी जारी नभइ पक्राउ गरिएको भनेर पनि शाहीले ध्यानाकर्षण गरे । […]

TOP