काठमाडौं । चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपाल (डीसीएन)बीच बहुचर्चित भीपीसी (भर्चुअल प्रिन्ट कस्ट)को शुल्कमा २५ प्रतिशत घटाउने सहमति भएको छ । केडीएम चार्ज समेत भनिने यो प्रणालीको शुल्कमा कटौती गर्नेबारे बुधबार निर्माता संघ र डीसीएनबीच वार्ता भएको थियो । साउन मसान्तदेखि लागू हुने गरि केडीएम चार्ज २५ प्रतिशत घटाउने सहमति पत्रमा निर्माता संघका […]