११ साउन, काठमाडौं । नेपाली पब्जी टिम होरा इस्पोर्ट्सले साउदी अरेबियामा जारी इइस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपको लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइल स्टेजमा प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोर्ट्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न असफल भएको हो । होरासहित विश्वभरबाट छानिएरका शीर्ष २४ […]