समाचार

ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने निर्णयमा एमालेको गम्भीर आपत्ति

News Image

१२ असोज, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका पाँच जनाको पासपोर्ट रद्द गर्ने निर्णयमाथि आपत्ति जनाएको छ । आइतबार गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले सरकारले गरेको उक्त निर्णयको सिफारिप्रति पार्टीको गम्भीर आपत्ति जनाएको हो । उपमहासचिव प्रदीप ज्ञवालीले यो सिफारिसमा आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको जानकारी गराएका हुन् । ‘राहदानी रोक्काका […]

TOP