समाचार

राजनीतिमा ‘ब्याक’ भएको ५ दिनमै रवि लामिछानेलाई थुनामा पठाउने आदेश

News Image

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पार्टी राजनीतिमा ‘ब्याक’ भएको ५ दिनमै फेरि थुनामा जानुपर्ने भएको छ । सहकारी ठगी प्रकरणमा  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । 

TOP