समाचार

मोदीलाई भारतीय कांग्रेसको चेतावनी : नेपाल चीनसँग नजिकिँदैछ

News Image

२१ जेठ, काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता पवन खेडाले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारमाथि नेपाल-चीन सम्बन्धलाई लिएर प्रश्न उठाएका छन् । उनले नेपाल चीनतिर थप नजिक भइरहेको जिकिर गरेका हुन् । नेता खेडाले पत्रकार सम्मेलनमा भने, ‘नेपालमा अहिले जुन भारतविरोधी भावना देखिन्छ, त्यो १० वर्ष पहिले थिएन । नेपालमा यति ठूलो भूकम्प आउँदा […]

TOP