By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
प्रदेशको समृद्धिको आधारको रूपमा रहेको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने, गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्यमार्फत मानव पुँजीको विकासमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।