समाचार

उठिनसक्दै धर्मरायो राजावादी आन्दोलन

News Image

पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका कार्यक्रमण घोषणा गर्ने भन्दै बोलाइएको बैठक नै प्रभावित बनेको छ । बुधबार संयुक्त जनआन्दोलन समितिको बैठकमा देखिएको दृश्यले आन्दोलन धर्मराएको संकेत गरेको छ ।

TOP