हामी दिनभर व्यस्त रहन्छौं । काम, परिवार र दैनिक जिम्मेवारीहरूमा अल्झिरहन्छौं । के हामी सुत्नुअघि आफ्नो दिनको बारेमा सोच्ने समय निकाल्छौं त ? यदि छैन भने समय निकाल्नुहोस् । हामीले आज के गर्यौं ? के राम्रो भयो, के गलत भयो र के सुधार गर्न सकिन्थ्यो ? यी प्रश्नहरू सोध्नमा केवल ५ मिनेट खर्च गर्दा हाम्रो […]