समाचार

७ बजे नै खुल्छ सिडिओ कार्यालय

News Image

२१ जेठ, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेकाे छ । सेवाग्राहीको भिड बढेपछि बिहान ७ बजेदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेकाे हाे । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बिहान ७ बजेदेखि नै सेवाग्राही कार्यालय आउन थालेपछि सेवा अवधि बढाइएको हो । ‘बिहान ७ बजे […]

TOP