२१ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले मध्यम लक्ष्य पाएको छ । डुनेडीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो र नेपाललाई २२६ रनको लक्ष्य प्रस्तुत गर्यो । नेदरल्याण्ड्सका लागि मध्यक्रमका ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट […]