१३ असोज, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सबैको साझा उद्देश्य तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने रहेको बताएका छन् । चुनावमार्फत अगाडि बढेर देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नु रहेको उनको आग्रह छ । बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । ‘जेनजी पुस्ताको आन्दोलन र त्यसबाट […]