समाचार

नेपाल अक्वाटिक्स च्याम्पियनसिप जेठ २४ र २५ मा हुने

News Image

२१ जेठ, काठमाडौं । नेपाल पौडी संघको आयोजनामा दोश्रो संस्करणको नेपाल अक्वाटिक्स पौडी प्रतियोगिता जेष्ठ २४ र २५ गते सातदोबाटो ललितपुरको आउटडोर पौडी पोखरीमा हुने भएको छ । प्रतियोगितामा तीन सय खेलाडी सहभागी हुने छन् । उमेरसमूह र खुल्ला गरी ५३ वटा स्पर्धामा हुने प्रतियोगिताको अनलाईन सिस्टमबाट खेलाडी दर्ता गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको […]

TOP