समाचार

जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल

News Image

११ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित जगातीमा ५० हजार दर्शक क्षमता भएको आधुनिक रंगशाला निर्माणका लागि सरोकारवालाहरुसँग छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीसँग यसबारेमा छलफल गरेका छन्। छलफलमा जग्गा प्राप्ति र अन्य आवश्यक तयारीबारे महत्त्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री ओलीको सामाजिक […]

TOP