हुलाक टिकट विभागले आजदेखि सुन्तला, पुत्का मौरी, रायो साग, नौमुठे गाई, असला माछा, खरी बाख्रा, भैँसी लिमे, पारकोटे आठ वटा रैथाने कृषिका आकृति र ब्रह्मलीन राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरण गरी नौ वटा नयाँ हुलाक टिकट आवरणमा प्रचलनमा ल्याएको छ ।